साततले दरबार चीनले बनाईदिने
नुवाकोट–२६ जेष्ठ
भुकम्पपछि टेकोमा अडिएको पुरातात्विक महत्वको साततले दरबार चीनले निर्माण गर्ने भएको छ ।
चीनको सहयोगमा नयाँ आर्थिक बर्षदेखि निर्माण थालिने पुननिर्माण प्राविधिकरणका सहसचिव यसलाल मुसालले बताएका हुन् ।
उनका अनुसार मुलुकभर भुकम्पले भत्काएका ससात तले दरबार चीनलेयभन्दा बढी निर्माण भईरहेका छन् यो खबर आजको कान्तिपुरमा छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया