साताको पहिलो दिन सेयर बजारमा गिरावोट
![](https://sp-ao.shortpixel.ai/client/to_webp,q_lossy,ret_img,w_251,h_201/https://businesspati.com/wp-content/uploads/2017/02/stockk.jpg)
काठमाडौँ ३० पौष
आज आईतबार नेप्से परिसुचक ९.१९ अंकले घटेर १४३१.१० अंकमा झरेको छ ।आज बजारमा १ सय ५२ कम्पनीका ६ लाख ७० कित्ता सेयर ३२ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । सबैभन्दा बढी फरवार्ड कम्युनिटी माईक्रो फाईनान्सको सेयर किनबेच भयो ।
आज दुई उपसुचक बाहेक अन्य सबै उपसुचक घटेका छन् । आज जलविद्युत समुह ५५.३७ अंकले बढेको छ भने अन्य समुह ३.६६ अंकले बढेको छ ।
आज बाणिज्य बैंक ८.८, होटल २५.९८,विकास बैंक २०.७९,फाईनान्स ९.७६, बिमा ९७.९७, उत्पादनमुलक ४८.५१ र लघुवित्त समुह २६.३ अंकले घटेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया