सानिमा बैंकसहित ८ कम्पनीका २७ लाख शेयर सुचिकृत
बिजनेसपाटी २६ कार्तिक
शुक्रबार एकै दिन नेपाल स्टक एक्सचेन्जमा विभिन्न कम्पनीका ६ लाख ४५ हजार ६४ कित्ता बोनस शेयर र २० लाख २९ हजार ४ सय ६२ कित्ता हकप्रद शेयर सुचिकृत भएका छन् । हेर्नुस कुन कम्पनीको कति ?
सृजना फाइनान्स : ६ लाख ७२ हजार हकप्रद
भक्तपुर फाइनान्स : १ लाख १० हजार कित्ता बोनस शेयर
बुटवल पावर कम्पनी : १ लाख ८८ हजार ९ सय ३० कित्ता हकप्रद
सानिमा बैंक : १ लाख ६८ हजार ५ सय ३२ कित्ता हकप्रद
बागमती डेभलपमेन्ट बैंक : ८० हजार ५ सय कित्ता बोनस शेयर
हाम्रो विकास बैंक: १ लाख ५९ हजार ५ सय ६५ कित्ता बोनस शेयर
कर्णाली डेभलपमेन्ट बैंक : २ लाख कित्ता बोनस शेयर
नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक : ९५ हजार बोनस शेयर र १० लाख कित्ता हकप्रद
फेसबुकबाट तपाईको प्रतिक्रिया