साल्ट ट्रेडिङको एक लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाडौं १ कार्तिक ।

आज बुधबार साल्ट ट्रेडिङ करपोरेसनको बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको एक लाख ६४ हजार १४४ कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत भएको हो ।

काठमाडौंमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीको चुक्ता पूँजी ९ करोड ८१ लाख रुपैयाँ रहेको छ । बुधबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता २४६ रुपैयाँ रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया