सिभिल बैंकको ४० प्रतिशत हकप्रद आउने
बिजनेसपाटी २ कात्तिक ।
सिभिल बैंक लिमिटेडले १० बराबर ४ को अनुपातमा ४० प्रतिशत हकप्रद बिक्री गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको छ ।
बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा २ करोड ७ लाख ४० हजार ८८६ दशमलव ७५ कित्ता शेयर बिक्री गर्न लागेको हो । बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया