सिभिल बैंकले मुद्दती खातामा १२.२२ प्रतिशत ब्याज दिने

काठमाडौं १६ पुस  ।

सिभिल बैंकले ग्राहकलाई २ सय २२ दिने मुद्दती खातामा १२.२२ प्रतिशत ब्याज दिने भएको छ । बैंकले यस अघि देखिनै शुन्य मौज्दातको बचत खातामा ८.५० प्रतिशत वार्षिक ब्याजदर दिदै आएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया