सिभिल बैंक वित्तीय शिक्षाको छक्कापञ्जा–३ चलचित्रसँग आवद्ध
बिजनेसपाटी ५ असार ।
सिभिल बैंक लिमिटेड छक्कापञ्जा–३ चलचित्रसँग आवद्ध भएको छ । आज एक कार्यक्रमबिच सिभिल बैंकका तर्फबाट चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्य र छक्कापञ्जा–३ का निर्देशक दिपाश्री निरौलाले सम्झौतापत्रमा हस्ताक्षर गरे । “समृद्धिको लागी सिभिल बैंक” भन्ने नाराका साथ अगाडी बढी रहेको सिभिल बैंकले वित्तीय साक्षरता बिना नेपाल समृद्ध नहुने कुरालाई मनन गर्दै चलचित्रका माध्यमबाट वित्तीय शिक्षाको प्रवद्र्धन गर्ने कुरा बैंकले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया