सिराहाको दुई गरि बर्दिवास ७३औंं शाखा,

 

कठमाडौं ३० फागुन
कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा महोत्तरी जिल्ला, बर्दिवास नगरपालिकाको १, बर्दिवासमा यही फाल्गुन ३० गते आफ्नो ७३औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ । बैंकका संचालक भिम प्रसाद तुलाचन तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रूपमा कारोबार शुभारम्भ गर्नुभएको थियो ्र उक्त कार्यक्रममा स्थानीय तहका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ्र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले यससँगै प्रदेश २ मा छ वटा शाखा कार्यालय भएको र थप शाखाहरु पनि शीघ्र संचालनमा ल्याउने बताउँदै बैंकको आगामी रणनीति तथा बैंकले प्रदान गर्दै आएका बैंकिंग सुविधाहरुको बारेमा समेत जानकारी गराउनु भयो ्र बैंकद्धारा जारी विज्ञाप्तिमा जनाएको छ ।

कामना सेवा विकास बैंक लिमिटेडले क्रमिक रूपमा आफ्नो सेवा विस्तार गर्दै प्रदेश २ को सिराहा जिल्ला लहान नगरपालिका, वडा ६, लहान र गोलबजार नगरपालिका,४, गोलबजारमा यही फाल्गुन २९ गते आफ्नो ७१औं र ७२औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ । बैंकका संचालक भिम प्रसाद तुलाचन तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतको उपस्थितिमा रूपमा कारोबार शुभारम्भ भएको थियो ्र सोही क्रममा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले यी शाखा समेत प्रदेश २ मा पाँच शाखा पुगेको र थप शाखाहरु पनि शीघ्र संचालनमा ल्याउने बताउंदै बैंकको आगामी रणनीतिको बारेमा जानकारी गराउनु भयो ्र

फेसबुकबाट तपाईको प्रतिक्रिया