सि.बि.आई.एल. क्यापिटल द्वारा किस्ट म्यानेजमेन्ट कलेजका विद्यार्थीलाई लगानी जागरुकता कार्यक्रम

काठमाण्डौ २६ मंसिर २०७८
कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत सि.बि.आई.एल. क्यापिटल लिमिटेडले किस्ट म्यानेजमेन्ट कलेजका विद्यार्थीलाई लक्षित गरी लगानी जागरुकता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा विद्यार्थीहरुलाई सफल लगानीका सुत्रहरु प्रस्तुत गर्दै जीवनमा चाँडै लगानी सुरु गर्न प्रोत्साहन गरिको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया