सुनको मुल्य फेरी बढ्यो

काठमाडौं७,माघ  २०७७ ।

सुनको मूल्य फेरि ५ सय रूपैयाँ महंगिएको छ। आज सुनको कारोबार मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार ४ सय रुपैयाँले बढ्दा प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो। चाँदीको कारोबार मूल्य आज प्रतितोला १२ सय ६० रुपैयाँ भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया