सुनको मूल्यमा आज पनि स्थिरता

काठमाडौं, फागुन १९, २०८१ । आज (सोमबार), नेपाली बजारमा सुन र चाँदी आज दोस्रो दिन पनि मूल्य स्थिर रहेको छ नेपाल सुनचाँदी व्यवसायी महांसंघले जनाएको छ । आज गत शुक्रबार कायम मूल्यमा नै कारोबार हुने भएको छ।
आज नेपाली बजारमा छापावाल सुन एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य शुक्रबारकै मूल्य हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया