सूर्य नेपालले तिर्‍यो सबैभन्दा बढी कर, हेर्नुस कुन-कुन छन् बढी कर तिर्ने कम्पनीहरु

काठमाडौं २ मंसिर

नेपालका सबैभन्दा धेरै कर तिर्ने करदाताको सूची सार्वजनिक भएको छ।

आन्तरिका राजश्व विभागले सातौं कर दिवसका अवसर शनिबार काठमडौंमा गरेको कार्यक्रममा सबैभन्दा धेरै कर तिर्ने करदाताका सूची सार्वजनिक गरेको हो।

विभागले क्षेत्रगत हिसाबमा सबैभन्दा धेरै कर तिर्ने १५ करदाताको सूची सार्वजनिक गरेको हो।  सूचीको पहिलो नम्बरमा सूर्य नेपाल प्रा. लि. परेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

यस्तो छ सूचीः

 

फेसबुकबाट तपाईको प्रतिक्रिया