सौर्य एयरलाइन्सको एक उडान सुरु

लुम्बिनी ३१ चैत्र 

सौर्य एयरलाइन्सले बिहीबारदेखि भैरहवा–काठमाडौँ दैनिक उडान सुरु गरेको छ ।

विगत दुई वर्षदेखि नेपाली आकाशमा आफ्ना सेवा प्रवाह गर्दै आएको सौर्य एयरलाइन्सले अबदेखि दैनिक एक उडान भैरहवा–काठमाडौँ सुरु गरेको जनाएको छ ।

एयरलाइन्सले थप नयाँ जहाज थपेसँगै नियमितरूपमा भैरहवा–काठमाडौं एक उडान भर्न लागिएको एयरलाइन्सका प्रवन्ध सञ्चालक गोपाल भट्टराईले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया