स्टान्डर्ड चार्टर्डको एफपीओ तत्काल जारी नहुने

बिजनेसपाटी ३ फागुन

स्टान्डर्ड चार्टर्ड बैंकलाई नेपाल धितोपत्र बोर्डले तत्काल एफपीओ जारी नगर्न निर्देशन दिएको छ । स्रोतका आनुसार बजारमा तरलता अभाव भएकाले एफपीओ जारी हुँदा झन् समस्या बिकराल हुनसक्ने भएकाले बोर्डले स्वीकृति दिए पनि तत्काल जारी नगर्न निर्देशन दिईएको जनाएको छ । सोमबार बोर्डले स्टान्डर्ड चार्टर्डलाई २५ लाख ५८ हजार १४० कित्ता १२९० रुपैयाँ प्रति कित्ता दरमा एफपीओ जारी गर्न निर्देशन दिएको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया