स्ववियु निर्वाचनकाे नयाँ कार्यतालिका सार्वजनिक (तालिका सहित )
काठमाडाैं– ६ फागुन
स्ववियु निर्वाचनका लागि त्रिभुवन विश्वबिद्यालयले तय भएकाे नयाँ मितिअनुसार नयाँ निर्वाचन तालिका सार्वजनिक गरेकाे छ।विद्यार्थी संगठन र त्रिवि पदाधिकारहरूकाे छलफलले बिहीबार साँझ गरेकाे सहमति अनुसार नै फागुन १८ गते स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन गर्न शुक्रबार कार्यतालिका सार्वजनिक गरेको हाे।
यस्ताे छ तालिका
फेसबुकबाट तपाईको प्रतिक्रिया