स्वास्थ्य सचिवका लागि देवकोटा , मिश्र र बाराकोटीको नाम सिफारिस

काठमाडौं १३ फागुन । स्वास्थ्य सचिव डा. रोशन पोखरेल हिजो अनिवार्य अवकाशमा गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवका लागि डा. विकास देवकोटा ,डा. संगीता कौशल मिश्र र डा. टंक बाराकोटीको नाम सिफारिस भएको छ ।

सोमबार बसेको बढुवा सिफारिस समितिको बैठकले तीन जना अतिरिक्त सचिवको नाम सिफारिस हो ।
नियुक्ति सिफारिस समितिले सिफारिस गरेका तीन जनामध्येबाट एक जनालाई मन्त्रिपरिषद्ले स्वास्थ्य स
िचवमा नियुक्त गर्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया