हकप्रदको लागि तिनाउ विकास बैङ्कको बुक क्लोज

बिजनेसपाटी ३० चैत्र

हकप्रद निष्कासन प्रयोजनको लागि तिनाउ विकास बैङ्कले २०७४ बैशाख ६ गते बुक क्लोज गर्ने भएको छ । बैङ्कले १०ः३.५ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो । सो दिनभन्दा अघिल्लो दिनसम्म कारोबार भई कायम शेयरधनीहरुले हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्  ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया