हवाई भाडा घट्यो, नयाँ भाडा कहाँ कति ? (सूचीसहित)

बिजनेसपाटी २१ असार  ।

वायुसेवा कम्पनीले स्वदेशी उडानको हवाई भाडा घटाएका छन् । हवाई इन्धनको मुल्य घटेपछि वायुसेवा संचालक संघले बुधवारदेखि लागु हुनेगरी हवाई भाडा घटाएको हो ।

निगमले आइतबार हवाइ इन्धन आन्तरिक उडानतर्फ प्रतिलिटर १० रुपैयाँ घटाएर ९९ रुपैयाँ कायम गरेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया