हिमालयन ट्राभल मार्टमा अनियमितताः नियन्त्रणमा लियो अख्तियारले फाईल

काठमाडौँ २३ अशोज
मुलुकको पर्यटन प्रवद्र्धनका लागि सरकार र निजी क्षेत्रले संयुक्त रुपमा आयोजना गरेको हिमालयन ट्राभल मार्ट २०१७ को खर्च विवरण खापारदर्शी भएको भन्दै
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको छ ।

प्रत्येक बर्ष आयोजना गर्ने योजनासहित सुरु भएके मार्ट पहिलो पटकमै विवादमा परेको छ ।

जसका कारण अर्को बर्ष हने मार्ट नै अन्योलनमा पर्ने देखिएको छ ।, यो खबर आजकोकारोवारमा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया