१० आयोजनामा एचआईडीसीएलको लगानी
काठमाडौं–१२ श्रावण
जलविद्युत लगानी तथा विकास कम्पनी एचआईडीसीएलले कुलुकका विभिन्न १० विद्युत आयोजनामा लगानी गर्ने भएको छ ।
यसअघि पनि १० जलविद्युत आयोजनमा लागनी गरिसकेको कम्पनीले आगामी वर्ष सोही बराबरका आयोजनामा लागनी गर्न लागेको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक रौनियारले १० जलविद्युत आयोजनामा लगानीको लागि प्रक्रिया अघि बढाइएको जानकारी दिए । आजको कारोबार दैनिकमा खबर छ
फेसबुकबाट तपाईको प्रतिक्रिया