१८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं १८ जेठ । ।

थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दैलेखका १७ जना र कालीकोटका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कर्णाली प्रदेशको सामाजिक मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले दैलेखका १७ जना र कालीकोटका १ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन् । संक्रमित सबै पुरुष रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया