एनसेलले घटायो ३० देशको कल शुल्क

काठमाडौं –१४ चैत्र

एनसेलका ग्राहकले अब लोकल कलको दायरामा नै भारत, चीन, अमेरिका, हङकङ, जर्मनी, सिंगापुर, स्विडेन, न्यजिल्यान्ड लगायत विश्वका विभिन्न ३० मुलुकमा कुरा गर्न सक्नेछन् । आजको नागरिकमा खबर छ ।

– सोमबारदेखि लागू हुने गरी एनसेलले योजना ल्याएको हो ।
– यसअन्तर्गत ग्रहकले करबाहेक मात्र एक रुपैयाँ ९९ पैसा प्रति मिनेटमा कुरा गर्न सक्नेछन् ।
– यो योजना १५ दिनसम्म लागू हुने छ ।
– यो अफरको लाभ लिनको लागि एनसेलका ग्राहकले *१७१०७# डायल गरी निशुल्क सहभागी हुन सक्ने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया