माछापुच्छ्रे बैंकको सीईओ निरजकुमार श्रेष्ठले दिए राजिनामा
काठमाडौँ ७ फागुन
माछापुच्छ्रे बैंकको सीईओ निरजकुमार श्रेष्ठले आइतबार पदबाट राजीनामा दिएका छन् । चार बर्षकाे कार्यकालका लागि उनी २०७३ असोज १७ गते माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए । बैंक सञ्चालकहरुको संगको मतभेदका कारण श्रेष्ठले राजिनामा दिएको बताइन्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया