एयर एसियाको नेपाल उडान प्रतिवन्ध लगाउने तयारी

काठमाडौं,२० फागुन ।

मलेसियाको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी एयर एसिया एक्सले तीन दिनभित्र बक्यौता चुक्ता नगरे त्रिभुवन अन्र्तराष्ट्रिय विभानस्थलले उसको नेपाल उडानमा प्रतिबन्ध लगाउने भएको छ ।

विमानस्थल व्यवस्थापनले आगामी मंगलबार फागुन २२ भित्र सम्पुर्ण बक्यौता वापत २४ करोड रुपैयाँ चुक्ता नगरे नेपाल उडान तत्काल रोक्ने भन्दै एयर एसियाको मलेसियास्थित मुख्यालयलाई पत्र पठाएको छ ।

बारम्बर ताकेता गर्दा पनि एयर एसियाले ठुलो परिणामको बक्यौता चुक्ता गर्न अटेर गर्दै आएको छ ।, आजको नागरिक दैनिकले यो छापेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया