एनआइसी एसियाका सिईओ लक्ष्मण रिसालको राजिनामा

काठमाडौं २५ फागुन ।
एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले  राजीनामा दिएका छन्। बैंकको प्रमुख कार्यकारी अधिकृत रिसालले दुई वर्ष पुरा नहुँदै पदबाट राजिनामा दिएका हुन् ।
रिसालले बैंक छाड्नुको कारण भने खुलाईएको छैन। बैंकिङ क्षेत्रमा २८ वर्षको अनुभव भएका रिसालसँग बीमा क्षेत्रमा समेत काम गरेको अनुभव छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया