औषधि नहुँदा गरिब मारमा

बिजनेसपाटी ३ बैशाख

बाजुरा जिल्लाका स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ । औषधि अभाव भएपछि बिरामी भने निजी क्लिनिकबाट औषधि चर्को मूल्यमा किन्न बाध्य छन् ।

स्वास्थ्य कार्यालयमा ७० प्रकारका औषधि निःशुल्क पाइने प्रावधान भए पनि त्यस्ता औषधि स्वास्थ्य संस्थामा उपलब्ध नभएको बिरामीको गुनासो छ ।

बडिमालिका–३ कि तुलादेवी खड्काले स्वास्थ्य संस्थामा निःशुल्क पाइने भनिएका औषधि २५ सय रुपैयाँभन्दा बढी तिरेर निजी मेडिकलबाट गुनासो गरिन् ।

केन्द्रबाट जिलामा आवश्यक औषधि प्राप्त नहुँदा अभाव भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका जनस्वास्थ्य अधिकृत रमेश कुँवरले बताए ।, यो खबर आजको अन्नपुर्णमा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया