फोटो : फिचर

हाम्रो नेपाल माघे संक्रान्ति पर्वमा गोरु जुधाई संरक्षण संस्थाको आयोजनामा मङगलबार नुवाकोटको तारुकामा गोरु जुधाइँदै ।

तस्वीर : चन्द्रकला क्षेत्री, रासस

बालमैत्री वतावरणमा अध्ययन गर्दै बालबालिका

डडेल्धुराको अजयमेरु गाउपालिका– १ मा रहेको शिवशङ्कर प्रावि नमुना विध्यालयमा बालमैत्री वतावरणमा अध्ययन गर्दै ३ कक्षाका बालबालिका ।

तस्वीर ः धनबहादुर भण्डारी, डडेल्धुरा, रासस

सुनसरी सदरमुकाम इनरुवा– ३ मा खुल्ला ठाउँमा बसेको भेडा–भेडी । केही वर्षदेखि सुनसरीमा भेडा–भेडी लोप हुँदै गएको छ ।

तस्वीर ः अजितकुमार झा, इनरुवा (रासस) १ नम्वर प्रदेश

 

फेसबुकबाट तपाईको प्रतिक्रिया