सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

BusinessPati बिजनेस पाटी
|
२०८३ आश्विन २२
|
1.2k views

ललितपुर - स्थानीय बजारमा आज सुनको मूल्य ५०० ले बढेको छ भने चाँदीको मूल्यले ३५ ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९२ हजार ८०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ३९० कायम भएको छ ।

बुधबार छापावाल एक तोला सुनको मूल्य दुई लाख ९२ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ४२५ कायम भएको थियो ।

       पात्रो/राशिफल  रेडियो YouTube