२०८२ फाल्गुन ६ | Feb 18, 2026

बालेन साहले मेयर पदबाट बाट राजीनामा दिए

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ ४
|
1.7k views

ललितपुर । काठमाडौं महानगरपालिका मेयर बालेन साहले मेयर पदबाट बाट राजीनामा दिएका छन् । उनले उप प्रमुख सुनिता डंगोल समक्ष राजीनामा दिएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया