अन्तर्राष्ट्रिय

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

By बिजनेस पाटी
|
२०८२ चैत्र ३०
ललितपुर - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक नाकाबन्दी’ लगाइएको ...

इरानलाई हतियार दिएको आरोपमा चीनको आक्रामक प्रतिक्रिया

By बिजनेस पाटी
|
२०८२ चैत्र ३०
ललितपुर - इरानलाई हतियार आपूर्ति गरेको आरोपलाई चीनले ठाडै अस्वीकार गर्दै त्यसलाई ...

मग्यारको जितपछि युरोप एकमत, ओर्बन युग अन्त्यको सङ्केत

By बिजनेस पाटी
|
२०८२ चैत्र ३०
ललितपुर - हङ्गेरीको ऐतिहासिक चुनावमा पिटर मग्यारको अप्रत्याशित विजयपछि युरोपभरका नेताहरूले उहाँलाई ...

अस्ट्रेलियाली सेनामा पहिलो महिला प्रमुख

By बिजनेस पाटी
|
२०८२ चैत्र ३०
ललितपुर - अस्ट्रेलियाको १२५ वर्ष लामो सैनिक इतिहासमा पहिलोपटक एक महिलाले सेनाको ...

नाटोप्रति ट्रम्पको तीव्र असन्तुष्टि

By बिजनेस पाटी
|
२०८२ चैत्र ३०
ललितपुर - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका क्रममा नाटोबाट अपेक्षित सहयोग ...

इरानमा मृत्युदण्डको भयावह वृद्धि: २०२५ मा १,६०० भन्दा बढीलाई फाँसी

By बिजनेस पाटी
|
२०८२ चैत्र ३०
ललितपुर - इरानमा सन् २०२५ मा मृत्युदण्डको प्रयोग चिन्ताजनक रूपमा तीव्र भएको ...

खाडी नाकाबन्दीले युद्ध झन् चर्किने सङ्केत

By बिजनेस पाटी
|
२०८२ चैत्र ३०
ललितपुर - अमेरिका र इरानबीचको तनाव नयाँ उचाइमा पुगेको छ । वार्ता ...

खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा

By बिजनेस पाटी
|
२०८२ चैत्र ३०
ललितपुर - मध्य पूर्वमा जारी तनाव निर्णायक मोडतर्फ उन्मुख देखिएको छ । ...

हङ्गेरीमा ऐतिहासिक परिवर्तन: भिक्टर ओर्बन पराजित, पिटर मग्यार को उदय

By बिजनेस पाटी
|
२०८२ चैत्र ३०
ललितपुर - हङ्गेरीमा १६ वर्षदेखि सत्तामा रहँदै आउनुभएका प्रधानमन्त्री भिक्टर ओर्बन अन्ततः ...

साउदी अरबमा एकैदिन सात जनालाई मृत्युदण्ड

By बिजनेस पाटी
|
२०८२ चैत्र २९
ललितपुर - साउदी अधिकारीहरूले एकै दिनमा लागुऔषध ओसारपसारको अभियोगमा दोषी ठहर भएका ...

हर्मुज घाँटीमा छिट्टै ‘नौ सैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन

By बिजनेस पाटी
|
२०८२ चैत्र २९
ललितपुर - इस्लामावादमा भएको शान्ति वार्ताका क्रममा इरानले आफ्नो आणविक महत्वाकाङ्क्षा त्याग्न ...

लन्डनमा प्यालेस्टाइन समर्थक प्रदर्शनमा कडा प्रहरी हस्तक्षेप, ५०० भन्दा बढी पक्राउ

By बिजनेस पाटी
|
२०८२ चैत्र २९
ललितपुर - बेलायतको राजधानी लन्डनमा प्यालेस्टाइन समर्थक प्रदर्शनमाथि कडा प्रहरी हस्तक्षेप हुँदा ...

कम्बोडियाद्वारा थाइल्यान्डलाई सीमा विवादमा वार्ता पुनः सुरु गर्न आह्वान

By बिजनेस पाटी
|
२०८२ चैत्र २९
ललितपुर - लामो समयदेखि विवादित रहँदै आएको सीमाक्षेत्रमा पुनः तनाव बढिरहँदा कम्बोडियाले ...

हाइटी किल्लामा भागदौड, ३० जनाको मृत्यु

By बिजनेस पाटी
|
२०८२ चैत्र २९
ललितपुर - पोर्ट–अउ–प्रिन्स हाइटीको ऐतिहासिक पर्यटकीय स्थल सिटाडेल लाफेरियरमा भएको भीडभाडपछि उत्पन्न ...

दुई वर्षदेखि भ्यानभित्र थुनिएका ९ वर्षीय बालकको उद्धार

By बिजनेस पाटी
|
२०८२ चैत्र २९
ललितपुर - पूर्वी फ्रान्सको एउटा गाउँमा करिब दुई वर्षदेखि अमानवीय अवस्थामा बन्दी ...

प्रसिद्ध गायिका आशा भोसलेको निधन

By बिजनेस पाटी
|
२०८२ चैत्र २९
ललितपुर - भारतीय सङ्गीत क्षेत्रकी दिग्गज तथा प्रख्यात गायिका आशा भोसलेको ९२ ...

रेकर्ड यात्रा सकेर आर्टेमिस टोलीको घर फिर्ती

By बिजनेस पाटी
|
२०८२ चैत्र २९
ललितपुर - मानव अन्तरिक्ष अन्वेषणको नयाँ अध्याय खोल्दै चन्द्रमाको परिक्रमा गरेर फर्किएको ...

वार्ता विफल, युद्धविराम कायम राख्न अपिल

By बिजनेस पाटी
|
२०८२ चैत्र २९
ललितपुर - अमेरिका र इरानबीच शान्ति वार्ता निष्कर्षविहीन बनेपछि क्षेत्रीय तनाव थप ...

कूटनीतिबाट सैन्य लक्ष्य पूरा हुँदैन : इरान

By बिजनेस पाटी
|
२०८२ चैत्र २९
ललितपुर - अमेरिका–इरान तनावबीच कूटनीतिक वार्ताको औचित्यमाथि प्रश्न उठाउँदै जापानस्थित इरानी दूतावासले ...

इरान–अमेरिका वार्ता निष्कर्षविहीन

By बिजनेस पाटी
|
२०८२ चैत्र २९
ललितपुर - मध्यपूर्वमा चर्किंदै गएको युद्ध अन्त्य गर्ने उद्देश्यले पाकिस्तानको मध्यस्थतामा भएको ...

अन्तरराष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस आज

By बिजनेस पाटी
|
२०८२ चैत्र २९
ललितपुर - मानव सभ्यतामा अन्तरिक्ष युगको सुरुआतको स्मरण गर्दै आज अन्तरराष्ट्रिय मानव ...

शनिबार पहिलो दुई अमेरिकी युद्धपोतहरू ‘स्ट्रेट अफ हर्मुज’बाट पार

By बिजनेस पाटी
|
२०८२ चैत्र २८
ललितपुर - अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र इरानसँगको युद्ध ...

मध्यपूर्व युद्धले मानवीय संकट गहिरिँदै, संयुक्त राष्ट्र सङ्घको गम्भीर चिन्ता

By बिजनेस पाटी
|
२०८२ चैत्र २८
ललितपुर - संयुक्त राष्ट्र सङ्घका प्रमुखहरूले शनिबार मध्यपूर्वमा व्यापक अन्तर्राष्ट्रिय कानून उल्लङ्घनको ...

पाकिस्तानमा इरान–अमेरिका वार्ता सुरु : इरानी सञ्चारमाध्यम

By बिजनेस पाटी
|
२०८२ चैत्र २८
ललितपुर - मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिकासँग इस्लामावादमा वार्ता सुरु भएको इरानी ...

इजरायलको हितलाई प्राथमिकता दिन नसकिने : इरान

By बिजनेस पाटी
|
२०८२ चैत्र २८
ललितपुर - इरानका प्रथम उपराष्ट्रपति मोहम्मद रेजा आरेफले पाकिस्तानमा हुन लागेको वार्तामा ...

पाकिस्तानी प्रधानमन्त्री र अमेरिकी उपराष्ट्रपति भान्सबीच भेटवार्ता

By बिजनेस पाटी
|
२०८२ चैत्र २८
ललितपुर - पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले शनिबार इस्लामावादमा अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँग ...

इरानी प्रतिनिधिमण्डल र पाकिस्तानी प्रधानमन्त्रीबीच भेटवार्ता

By बिजनेस पाटी
|
२०८२ चैत्र २८
ललितपुर - इरान सरकारको एक प्रतिनिधिमण्डलले शनिबार पाकिस्तानका प्रधानमन्त्रीलाई भेटेर उपराष्ट्रपति जेडी ...

गाजामा भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु

By बिजनेस पाटी
|
२०८२ चैत्र २८
ललितपुर - गाजाको नागरिक रक्षा तथा उद्धार सेवाले शनिबार प्यालेस्टिनी क्षेत्रमा भएको ...

युद्धविरामअघि ओडिसामा घातक हमला

By बिजनेस पाटी
|
२०८२ चैत्र २८
ललितपुर - अर्थोडक्स इस्टरको अवसरमा घोषणा गरिएको अस्थायी युद्धविराम लागू हुन केही ...

इस्टर अवसरमा रुस–युक्रेनबीच अस्थायी युद्धविराम सुरु

By बिजनेस पाटी
|
२०८२ चैत्र २८
ललितपुर - चार वर्षदेखि जारी भीषण द्वन्द्वका बीच अर्थोडक्स इस्टरको अवसर पारेर ...

पाकिस्तानमा अमेरिका–इरान वार्ता सुरु हुँदै

By बिजनेस पाटी
|
२०८२ चैत्र २८
ललितपुर - मध्यपूर्वमा चर्किएको द्वन्द्वलाई नियन्त्रणमा ल्याउने प्रयासस्वरूप अमेरिका र इरानबीच उच्चस्तरीय ...

पश्चिम किनारमा नयाँ बस्ती स्वीकृति

By बिजनेस पाटी
|
२०८२ चैत्र २७
ललितपुर - इजरायलले कब्जा गरिएको पश्चिम किनारमा ३४ वटा नयाँ बस्ती स्थापनालाई ...

मध्यपूर्वमा युद्धविराम उल्लङ्घन र बढ्दो कूटनीतिक दबाबबीच संकट थप गहिरिँदै

By बिजनेस पाटी
|
२०८२ चैत्र २७
ललितपुर - मध्यपूर्वमा जारी युद्ध र कूटनीतिक तनावबीच पछिल्ला घटनाक्रमहरूले स्थिति अझ ...

पाकिस्तान किन मध्यस्थकर्ता बन्यो ?

By बिजनेस पाटी
|
२०८२ चैत्र २७
ललितपुर - अमेरिका र इरानबीच बढ्दो तनावबीच पाकिस्तान अप्रत्याशित रूपमा कूटनीतिक केन्द्रमा ...

मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका

By बिजनेस पाटी
|
२०८२ चैत्र २७
ललितपुर - युक्रेनले आफ्नै युद्धको अनुभवलाई सीमित नराखी मध्यपूर्वसम्म विस्तार गरेको खुलासा ...

अफगानिस्तानमा बाढीका कारण दशौँ हजार प्रभावित : राष्ट्रसङ्घ

By बिजनेस पाटी
|
२०८२ चैत्र २७
ललितपुर - गएको दुई हप्तामा अफगानिस्तानमा गम्भीर मौसमी बाढीका कारण दशौँ हजार ...

पृथ्वीको तापक्रम वृद्धि र जलवायु जोखिम बढ्दै : प्रतिवेदन

By बिजनेस पाटी
|
२०८२ चैत्र २७
ललितपुर - युरोपेली सङ्घको जलवायु निगरानी निकायले जनाएको अनुसार मार्च महिनामा महासागरको ...

ट्रम्पको भनाई : इरानले स्ट्रेट अफ होर्मुजमा शुल्क लगाउनु हुँदैन

By बिजनेस पाटी
|
२०८२ चैत्र २७
ललितपुर - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले होर्मुजको जलक्षेत्रमा तेल ट्याङ्करहरूमा शुल्क ...

चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण

By बिजनेस पाटी
|
२०८२ चैत्र २७
ललितपुर - चीनले अन्तरिक्ष क्षेत्रमा आफ्नो प्रगतिलाई निरन्तरता दिँदै नयाँ इन्टरनेट उपग्रहहरूको ...

विश्व अर्थतन्त्रमा जोखिम बढ्दै, सावधानी आवश्यक : आईएमएफ

By बिजनेस पाटी
|
२०८२ चैत्र २७
ललितपुर - अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को प्रमुख क्रिस्टालिना जर्जिएभाले मध्यपूर्वमा जारी ...
 पात्रो/राशिफल  रेडियो YouTube