अन्तर्राष्ट्रिय

यमन सङ्कट चर्किँदा साउदीको साथमा बेलायत, हवाई इन्धन सहयोग गर्ने

By बिजनेस पाटी
|
२०८३ आश्विन ६
ललितपुर - यमनका हुथी विद्रोहीबाट साउदी अरबमाथि भइरहेको आक्रमणको सामना गर्न बेलायतले ...

जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

By बिजनेस पाटी
|
२०८३ आश्विन ६
ललितपुर - जापानमा आएको शक्तिशाली ताइफुन दुजुआनका कारण कम्तीमा दुई जनाको मृत्यु ...

यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

By बिजनेस पाटी
|
२०८३ आश्विन ६
ललितपुर - यमनमा पछिल्लो समय बढ्दै गएको असुरक्षाका कारण सातवटा गभर्नरेटबाट करिब ...

विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

By बिजनेस पाटी
|
२०८३ आश्विन ५
ललितपुर - अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले विश्व ...

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

By बिजनेस पाटी
|
२०८३ आश्विन ५
ललितपुर - इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले विद्यालयमा बुर्का र नकाबजस्ता अनुहार ढाक्ने ...

महामारी सामना गर्न विश्वलाई थप तयारी आवश्यक

By बिजनेस पाटी
|
२०८३ आश्विन ५
ललितपुर - विश्व महामारी रोकथाम, पूर्वतयारी र प्रतिकार्यका लागि अझै पर्याप्त रूपमा ...

डुजुआनले जापानमा जनजीवन प्रभावित

By बिजनेस पाटी
|
२०८३ आश्विन ५
ललितपुर - टाइफुन डुजुआन टोकियो नजिकिँदै गर्दा सोमबार जापानमा कम्तीमा २७५ उडान ...

पाकिस्तानमा १५ लाख बालबालिका अनलाइन यौन शोषणको जोखिममा

By बिजनेस पाटी
|
२०८३ आश्विन ५
ललितपुर - पाकिस्तानमा वार्षिक करिब १५ लाख बालबालिका अनलाइन यौन दुव्र्यवहारको सिकार ...

चीनको ग्वाङ्दोङमा कपडा कारखानामा आगलागी, ८ जनाको मृत्यु

By बिजनेस पाटी
|
२०८३ आश्विन ५
ललितपुर - दक्षिणी चीनको ग्वाङ्दोङ प्रान्तस्थित फोशान सहरमा रहेको एक कपडा कारखानामा ...

आँधी ‘दुजुआन’ का कारण जापानमा सयौँ उडान रद्द

By बिजनेस पाटी
|
२०८३ आश्विन ५
ललितपुर - शक्तिशाली समुद्री आँधी ‘दुजुआन’ जापानको राजधानी टोकियोतर्फ नजिकिँदै गएपछि सोमबार ...

डिएमजेडमा माइन विस्फोट, तीन घाइते

By बिजनेस पाटी
|
२०८३ आश्विन ५
ललितपुर - दक्षिण कोरियाको डिमिलिट्राइज्ड जोन (डिएमजेड) मा सोमबार भएको संदिग्ध माइन ...

बङ्गलादेशमा ग्यास सिलिन्डर विस्फोट हुँदा ७ जनाको मृत्यु, १३ घाइते

By बिजनेस पाटी
|
२०८३ आश्विन ५
ललितपुर - बंगलादेशको राजधानी ढाकाको बाहिरी क्षेत्रमा पर्ने आशुलियामा ग्यास सिलिन्डर विस्फोटपछि ...

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

By बिजनेस पाटी
|
२०८३ आश्विन ४
ललितपुर - युक्रेन युद्ध पाँचौँ वर्षमा प्रवेश गरिरहेका बेला क्रेमलिनको सत्तामाथिको पकड ...

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

By बिजनेस पाटी
|
२०८३ आश्विन ४
ललितपुर - इरानसँग जारी युद्धमा अमेरिकी सेनाको खर्च बढेर ४३ अर्ब ६० ...

पाकिस्तानमा सुरक्षा कारबाही : पाँच लडाकु मारिए, २३ नागरिकको उद्धार

By बिजनेस पाटी
|
२०८३ आश्विन ४
ललितपुर - पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेको कारबाहीमा पाँच ...

एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन

By बिजनेस पाटी
|
२०८३ आश्विन ४
ललितपुर - आयोजक जापानले बीसौँ एसियाली खेलकुदको पहिलो स्वर्ण पदक जितेको छ ...

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

By बिजनेस पाटी
|
२०८३ आश्विन ४
ललितपुर - यमनमा द्वन्द्व पुनः सुरु भएयता पहिलो पटक साउदी राजधानी रियादलाई ...

संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान

By बिजनेस पाटी
|
२०८३ आश्विन ४
ललितपुर - इरानले संयुक्त राष्ट्रसंघको ८१औँ महासभा (यूएनजीए) अधिवेशनमा सहभागी हुनु आफ्नो ...

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

By बिजनेस पाटी
|
२०८३ आश्विन ४
ललितपुर - दक्षिण फिलिपिन्सको बाङसामोरो अटोनोमस रिजन इन मुस्लिम मिन्डानाओमा शनिबार फिलिपिनी ...

क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए

By बिजनेस पाटी
|
२०८३ आश्विन ४
ललितपुर - ल्याटिन अमेरिकामा लागुऔषध तस्करीविरुद्ध ट्रम्प प्रशासनले सञ्चालन गरिरहेको अभियानअन्तर्गत अमेरिकी ...

युक्रेनलाई सैन्य सहयोग गर्ने युरोपेली प्रतिनिधिमाथि रुसी प्रतिबन्ध

By बिजनेस पाटी
|
२०८३ आश्विन ३
ललितपुर - युरोपेली संघले जुलाई २३ मा रुसविरुद्ध लागू गरेको २१औँ चरणको ...

होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी

By बिजनेस पाटी
|
२०८३ आश्विन ३
ललितपुर - इरानले होर्मुज जलडमरूमध्य हुँदै अघि बढिरहेको टोगोको झन्डा बोकेको तेलवाहक ...

युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन

By बिजनेस पाटी
|
२०८३ आश्विन ३
ललितपुर - रुसले युक्रेनबाट गैरकानुनी रूपमा गाभेको दाबी गरिएका क्षेत्रका बासिन्दालाई पहिलो ...

उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा

By बिजनेस पाटी
|
२०८३ आश्विन २
ललितपुर - जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा ...

रुसी संसदीय निर्वाचनका लागि मतदान सुरु

By बिजनेस पाटी
|
२०८३ आश्विन २
ललितपुर - रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने ...

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

By बिजनेस पाटी
|
२०८३ आश्विन २
ललितपुर - दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ...

अरब सागरमा नौसैनिक जहाजको टक्करको घटनाप्रति भारतको विरोध

By बिजनेस पाटी
|
२०८३ आश्विन १
ललितपुर - नयाँ दिल्लीले बुधबार इस्लामाबादका शीर्ष राजदूतलाई बोलाएर उत्तरी अरब सागरमा ...

उत्तर कोरियाले आणविक हतियार नत्याग्ने

By बिजनेस पाटी
|
२०८३ आश्विन १
ललितपुर - उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले ...

अमेरिकाले भेनेजुएलालाई लागुऔषध तस्करीको सूचीबाट हटायो कोलम्बियाको पनि सम्भावना उच्च

By बिजनेस पाटी
|
२०८३ आश्विन १
ललितपुर - संयुक्त राज्य अमेरिकाले भेनेजुएलालाई दुई दशकभन्दा लामो समयपछि पहिलो पटक ...

फिजीमा राष्ट्रिय एचआइभी सङ्कट घोषणा

By बिजनेस पाटी
|
२०८३ आश्विन १
ललितपुर - फिजीमा एचआइभी सङ्क्रमण तीव्र रूपमा बढेपछि सरकारले राष्ट्रिय एचआइभी सङ्कट ...

राष्ट्रसङ्घद्वारा एआई नियमनका लागि विश्वव्यापी प्रयासको आह्वान

By बिजनेस पाटी
|
२०८३ आश्विन १
ललितपुर - संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृतिम बौद्धिकता (एआइ)को नियमन गर्न ...

क्यानाडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव

By बिजनेस पाटी
|
२०८३ आश्विन १
ललितपुर - युरोपेली सङ्घ (इयु) ले क्यानाडासँग आर्थिक, सुरक्षा तथा रणनीतिक सहकार्य ...

सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू

By बिजनेस पाटी
|
२०८३ भाद्र ३१
ललितपुर - बालबालिकालाई सामाजिक सञ्जालका लत लाग्ने तथा हानिकारक डिजिटल फिचरबाट जोगाउन ...

इजरायली आक्रमणले गाजाको अपार्टमेन्ट भत्किदा १२ जनाको मृत्यु सयौँ बेपत्ता

By बिजनेस पाटी
|
२०८३ भाद्र ३१
ललितपुर - इजरायली आक्रमणका कारण गाजाको एउटा अपार्टमेन्ट भवन भत्किदा कम्तिमा १२ ...

सुडानको सुनखानी भत्किँदा खस्दा कम्तीमा ६० जनाको मृत्यु

By बिजनेस पाटी
|
२०८३ भाद्र ३१
ललितपुर - दक्षिणी सुडानमा एउटा सुनखानी भत्किँदा कम्तिमा ६० साना खानी मझदुरहरुको ...

साउदी विमान खसालेको हुथीको दाबी

By बिजनेस पाटी
|
२०८३ भाद्र ३१
ललितपुर - यमनका हुथी विद्रोहीले साउदी अरबको एफ–१५ लडाकू विमान स्थानीय रूपमा ...

इरान युद्धमा अमेरिकाको ३८ अर्ब डलरभन्दा बढी खर्च, मासिक खर्च थप बढ्न सक्ने

By बिजनेस पाटी
|
२०८३ भाद्र ३१
ललितपुर - इरानविरुद्ध अमेरिकाले सञ्चालन गरिरहेको युद्धमा अमेरिकी रक्षा विभागको खर्च अगस्ट ...

शर्तहरु पूरा नभएसम्म अमेरिकासँग कुनै वार्ता हुँदैन : इरान

By बिजनेस पाटी
|
२०८३ भाद्र ३०
ललितपुर - इरानका एक शीर्ष सुरक्षा अधिकारीले शर्तहरु पूरा नभएसम्म इरानले अमेरिकासँग ...

इजरायलले लेबनानको सुरक्षा क्षेत्र लक्षित आक्रमण जारी राख्ने नेतान्याहुको दाबी

By बिजनेस पाटी
|
२०८३ भाद्र ३०
ललितपुर - इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले लेबनानका विभिन्न सुरक्षा क्षेत्र लक्षित आक्रमण ...

अमेरिकाको ऊर्जा नीतिमा परिवर्तन, जलवायु संरक्षणमा चुनौती

By बिजनेस पाटी
|
२०८३ भाद्र ३०
ललितपुर - अमेरिकी वातावरण संरक्षण निकायले कोइला र प्राकृतिक ग्यासबाट सञ्चालन हुने ...
 पात्रो/राशिफल  रेडियो YouTube