प्रभु बैँक लि.र बुद्व एयर बिच विशेष छुट सम्झौता

काठमाण्डौ ३२ साउन २०८१ प्रभु बैँकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई बुद्व एयरको सेवामा विशेष छुट दिने...

सन्राइज सेक्युरिटिज लिमिटेडबाट औपचारिक शेयर कारोबारको शुभारम्भ

काठमाण्डौ  ३१ साउन, २०८१-लक्ष्मी सन्राइज बैंक लिमिटेडको शत्प्रतिशत स्वामित्वमा संस्थापित सन्राइज सेक्युरिटिज लिमिटेडले व्यवसायिक सञ्चालन शुरुवात...

आइएमई र जीएमई मर्जरपछिको एकीकृत कारोबार शुभारम्भ, आमनागरिकलाई औपचारिक अर्थतन्त्रसँग जोड्ने प्रतिवद्धता

काठमाण्डौ  ३१ साउन, २०८१– आइएमई र जीएमई रेमिटले मर्जरपछिको एकीकृत कारोबार शुभारम्भ भएको छ । नैपाल...

ज्योति विकास बैंकद्वारा डिजिटल हस्ताक्षर प्रयोगको सुरुवात

काठमाण्डौ  ३०साउन, २०८१-ज्योति विकास बैंक लिमिटेडले डिजिटल हस्ताक्षर प्रयोगमा ल्याएको छ। बैंकले नेपाल सरकार उद्योग, वाणिज्य...

आई.एम.ई. लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुँयालको दोस्रो कार्यकाल थप

काठमाण्डौ २९साउन, २०८१-आई.एम.ई. लाइफ इन्स्योरेन्स कं. लि. का प्रमुख कार्यकारी अधिकृत कवि फुँयाललाई दोस्रो कार्यकालका लागि...

बन्दीपुर शिव महिम्नाहा उत्सव सम्पन्न, एकै दिन ६ हजार बढी सहभागी

काठमाण्डौ २९साउन, २०८१- पर्यटकीय एवं धार्मिक ग्राम बन्दीपुरमा साउन १ देखि सञ्चालनमा रहेको शिव महिम्नाहा उत्सवको...

महालक्ष्मी विकास बैंकका ग्राहकले लक्जरी ब्रान्डका गाडी खरिदमा ९.९९ प्रतिशतमै कर्जा पाउने

काठमाण्डौ २९साउन, २०८१-महालक्ष्मी विकास बैंक मार्फत टेस्ला, अडी तथा पोर्श जस्ता लक्जरी ब्रान्डका गाडी खरिदको लागि...

नबिल बैंकको नबिल एसएसई फेलोशिप कार्यक्रमको चौथो चरणको आवेदन खुला

काठमाण्डौ २८ साउन, २०८१-नबिल बैंकले Nabil School of Social Entrepreneurship – फेलोसिप कार्यक्रमको चौथो ब्याच २०२४ का...

आई.एम.ई. लाइफ इन्स्योरेन्सद्वारा वृक्षारोपण

काठमाण्डौ २८ साउन, २०८१- आई.एम.ई. लाइफ इन्स्योरेन्सले आफ्नो स्थापनाको छैठौँ वर्ष पुरा गरी सातौँ वर्षमा प्रवेश गर्ने...

सिटिजन्स क्यापिटल लि.को लाभांस क्षमतामा वृद्धि

काठमाण्डौ २८ साउन, २०८१- सिटिजन्स क्यापिटल लिमिटेडको १८ औं वार्षिक साधारण सभा २०८१ साल भाद्र १७ गते...

सिटिजन्स बैंकको वित्तीय सचेतना भिडियो सार्वजनिक

काठमाण्डौ  २७ साउन, २०८१-विगत १८ वर्ष देखी सर्वसाधारणलाई गुणस्तरिय एवं सुरक्षित बैंकिङ सेवा, सुविधा प्रदान गर्दै...

प्युठानको बिजुवारमा प्रभु बैंकको ३१५ औं शाखा सञ्चालनमा

काठमाण्डौ २५ साउन २०८१-प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा साउन २५ देखि...