ग्लोबल आइएमई बैंक र गल्फ एक्सचेन्जबिच सम्झौता,सहजै नेपालमा पैसा पठाउन सकिने
काठमाडौं १८, साउन २०८१ -ग्लोबल आइएमई बैंक लिमिटेड र कतारमा अवस्थित गल्फ एक्सचेन्ज कम्पनीबिच कतारबाट नेपालमा...
महालक्ष्मी विकास बैंकले ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने
काठमाडौं १८, साउन २०८१-महालक्ष्मी विकास बैंकले कर्जा ग्राहकहरुलाई लक्षित गरी महालक्ष्मी घर कर्जा, महालक्ष्मी व्यवसायिक कर्जा,...
एनआरएन इन्फ्रास्ट्रक्चरको शेयर रजिष्ट्रार सम्बन्धी सेवा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गले प्रदान गर्ने
काठमाडौं १७, साउन २०८१-एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्न नेपाल एसबिआई मर्चेण्ट...
सिटिजन्स् बैंकका ग्राहकलाई सूर्य हस्पिटल मा १० प्रतिशत सम्मको छुट
काठमाडौं १७, साउन २०८१– सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेड र वीरगंज, पर्सा स्थित सूर्य हस्पिटल प्रा.ली बीच...
मौद्रिक नीतिका घोषणा कार्यान्वयन गर्न राष्ट्र बैंकको परिपत्र
काठमाडौं १७ साउन २०८१ केन्द्रीय बैंकले मौद्रिक नीतिमा उद्घोष गरेको व्यवस्था कार्यान्वयन गर्न परिपत्र जारी गरेको...
प्रभु बैँक र –याडिसन होटल, काठमाण्डौं बीच विशेष छुट सम्झौता
काठमाडौं १६ साउन २०८१-प्रभु बैँकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई लाजिम्पाट, काठमाण्डौं स्थित –याडिसन होटल, काठमाण्डौं सँग होटलका...
सिटिजन्स् बैंक र चरक मेमोरियल हस्पिटल बीच समझदारी
काठमाडौं १६ साउन २०८१-सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेड र पोखरा, कास्की स्थित चरक मेमोरियल हस्पिटल बीच सिटिजन्स्...
ग्लोबल आइएमई बैंकका ग्राहकलार्ई वण्डरल्याण्ड नेपालमा १० प्रतिशत बोनस
काठमाडौं १५ साउन २०८१-ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई किक...
एकै दिनमा बाग्लुङमा प्रभु बैंकको ४ वटा शाखा बिस्तार
काठमाडौं १५ साउन २०८१। प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा ०८१-०४-१४ गते देखि...
राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल
काठमाडौं १४ साउन २०८१। नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल नियुक्त भएका छन् । बैंकको...
ग्लोबल आइएमई बैंकका कार्डबाहकलाई ¥याडिसन होटल, काठमाडौँमा १५ प्रतिशत छुट
काठमाण्डौ १४ साउन २०८१– ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई ¥याडिसन होटल काठमाडौँमा...
हिमालयन बैंकको बनेपा-२ शाखा पनौती बसपार्क सारियो
काठमाडौं १४ साउन २०८१ । हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् नजिक भएका शाखा सञ्जालहरूमध्ये...