एनबिआई र जनता बैंकबीच तालिम संचालन सम्झौता
बिजनेसपाटी २७ अशोज नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट लिमिटेड एनबिआई र जनता बैंक नेपाल लिमिटेड बिच कर्मचारी...
पाँच बीमा कम्पनीले गरे बाढीको दाबी भुक्तानी
काठमाडौँ २६ अशोज बाढीका कारण बिमा कम्पनीहरूमा परेको दाबीमध्ये पाँच बटा कम्पनीले भुक्तानी गरिसकेका छन्...
पाँच लाख सरकारी कर्मचारीको अनिवार्य स्वास्थ्य बीमा गरिने
काठमाडौँ २४ अशोज सरकारी कर्मचारीले अनिवार्यरुपमा स्वास्थ्य बीमा गर्नुपर्ने व्यवस्थासहितको स्वास्थ्य सेवा विध्येक पारित भएसँगै...
हाम्रो विकास बैंकका सेवाग्राहीलाई निःशुल्क ‘भिडियो कल’ सुविधा
नुवाकोट २२ अशोज हाम्रो विकास बैंकले दुई शाखा कार्यालय सञ्चालनसँगै सेवाग्राहीलाई विदेशमा रहेका आफन्तसँग निःशुल्क...
सिटिजन्स बैंकको साधारणसभाबाट १६.८५% लाभांश पारित
काठमाडौं,१० असोज । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो एघारांै वार्षिक साधारणसभा बालकृष्ण प्रसाईको अध्यक्षतामा राजधानीको...
सिटी एक्स्प्रेस र कतारको अल जमान एक्सचेन्जबीच सम्झौता
काठमाडौं ९ अशोज । सिटी एक्सप्रेस मनी ट्रान्सफर र कतारको अल जमान एक्सचेन्जबीच एक सम्झौतापत्र...
आधा दर्जन जीवन बिमा कम्पनीलाई कारोबार अनुमति, दशैअघि कस-कसले सुरु गर्दैछन् व्यवसाय ?
बिजनेसपाटी ६ अशोज युनियन लाइफ इन्स्योरेन्सले बिमा समितिबाट असोज ५ गते कारोबार संचालनको लागि अन्तिम...
सिटी एक्स्प्रेस र मलेशियाको मर्चेनट्रेडबीच रेमिटेन्स सेवा सम्झौता,
बिजनेसपाटी ४ अशोज । मलेशियाको सबै भन्दा ठूलो सञ्जाल भएको मर्चेनट्रेड एसियासँग सिटी एक्स्प्रेस मनी...
राष्ट्र बैंकको नियमन भित्र सहकारी पनि
काठमाडौं,४ असोज । राष्ट्र बैंकले सहकारी संस्थाको हिसाबकिताब जुनसुकै बेला पनि हेर्न पाउने गरी नयाँ...
एनआईसी एसिया बैंकको वित्तीय साक्षरता र्याली
काठमाडौं २ अशोज । एनआईसी एसिया बैंकले सर्वसाधारणमा वित्तीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले बृहत् वित्तीय...
माछापुच्छ्रे बैंकले बाढी प्रभावितलाई दियो २१ लाख
बिजनेसपाटी १ अशोज । तराईका बाढी प्रभावित परिवारको उद्घार, राहत र पुनस्र्थापनाका लागि माछापुच्छ«े बैंकले...
कर्जा लिन किन मान्दैन निजी क्षेत्र ?
काठमाडौं, १ असोज । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता भए पनि निजी क्षेत्र कर्जा...