बैंकर्स संघको अध्यक्षमा सहमति जुट्यो

काठमाडौं १ पुस २०८१ नेपाल बैंकर्स संघको अध्यक्षका लागि सहमति जुटेको छ । माछापुच्छ्रे बैंकका...

नबिल बैंकको ४०औँ वार्षिक साधारणसभा सम्पन्न, १० प्रतिशत नगद लाभांश प्रस्ताव पारित

काठमाण्डौ १ पुस २०८१-नबिल बैंक लिमिटेडले १० प्रतिशत नगद लाभांश पारित गरेको छ । बिहीबार...

वाणिज्य बैंकहरुले सार्वजनिक गरे नयाँ ब्याजदर

काठमाण्डौ ३० मंसिर २०८१ वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। पुस महिनाका लागि केहीले...

स्टान्डर्ड चार्टर्ड बैंकको पहिलो नेपाली सीईओ बने गोरख राणा

काठमाण्डौ २७ मंसीर २०८१ स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गोरख राणा नियुक्त...

सटिजन्स बैंक र भोकमन्त्र प्रा.लि.बीच समझदारी

काठमाण्डौ २६ मंसीर २०८१- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र गोङ्गबु, काठमाडौं स्थित भोकमन्त्र प्रा.लि.बीच सिटिजन्स...

वाणिज्य बैंकहरुले कमाए चार महिनामा २२ अर्ब बढी नाफा

काठमाण्डौ २६ मंसीर २०८१ वाणिज्य बैंकहरुले साउनदेखि कार्तिकसम्म २२ अर्ब भन्दा बढी मुनाफा कमाएको छ...

राष्ट्रिय वाणिज्य बैंकका मर्चेन्टहरुले नेपाल पे क्युआर मार्फत क्रसबोर्डर भुक्तानी प्राप्त गर्न सक्ने

काठमाण्डौ २४ मंसिर २०८१-राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड(नेपाल पे) बीच भएको सम्झौता...

नबिल बैंकले सुरु ग¥यो मूख्य कार्यालयबाट अपोइन्टमेन्ट बैंकिङ प्रणाली, अब ग्राहकले रोजेको समयमा सेवा

काठमाण्डौ २४ मंसिर २०८१-नबिल बैंक लिमिटेडले अपोइन्टमेन्ट बैंकिङ प्रणालीको सुरुवात गरेको छ । आफ्ना ग्राहकको...

लक्ष्मी सन्राइज बैंकको ललितपुरमा सेवा विस्तार

काठमाण्डौ २३ मङ्सिर २०८१-लक्ष्मी सन्राइज बैंकले ललितपुरमा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ...

नेशनल लाईफबाट सुदुरपश्चिम प्रदेशका अभिकर्ताहरु सम्मानित

काठमाण्डौ २३ मङ्सिर २०८१-नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले धनगढीस्थित होटल रुवसमा सुदुर पश्चिम प्रदेशबाट सिइओ...

युनियन मेवा हाइड्रो लिमिटेडले साधारण शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल

काठमाण्डौ २१ मंसिर २०८१– लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडले युनियन मेवा हाइड्रो लिमिटेडको सर्वसाधारणमा बिक्री गरिने रु.१००÷—...

खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न एन आई सी एशियाको अनुरोध

काठमाण्डौ २१ मंसिर २०८१-लाखौं ग्राहक महानुभावहरूमाझ गतिशील बैंकिङ्गको अभ्यास गरिरहेको एन आई सी एशिया बैंक...