केरा खेतीबाट वार्षिक चार लाख मुनाफा
वालिङ १४ पुस २०८१। स्याङ्जाका एक किसानले केराखेतीबाट वार्षिक चार लाख मुनाफा आर्जन गरेका छन्...
दिगो विकासको आधार : मौलिक विकास
रिसव गौतम नेपालमा सार्वजनिक बृत्तमा, खासगरी राजनीतिक दलसम्बद्ध बुद्धिजिवीहरुमाझ पुँजीवाद, माक्र्सबाद, समाजवाद, वैज्ञानिक समाजवाद जस्ता...
जलवायु परिवर्तनले सन् २०२४ मा निम्त्याएका ५ विपत्ति
काठमाडौं १२ पुस २०८१। सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म, समृद्ध युरोपेली सहरहरूदेखि...
निर्माण सामग्रीको अभावमा सिँचाइ आयोजनाको काम सुस्त गतिमा
काठमाण्डौ १२ पौष २०८१ सामग्री अभावमा सञ्चालित रानीजमरा कुलरिया सिँचाइ आयोजनाले गति लि सकेको छैन...
सुरक्षित कारोबार विधेयक अर्थ समितिबाट पारित
काठमाण्डौ १२ पौष २०८१ प्रतिनिधिसभा, अर्थ समितिको आज बसेको बैठकले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक,...
बेलुन महोत्सवले पोखराको पर्यटनमा थपियो रौनक
पोखरा ११ पुस २०८१ । पर्यटकीय राजधानी पोखरामा सुरु भएको मुलुककै पहिलो अन्तर्राष्ट्रिय बेलुन महोत्सवले...
विराटनगर महानगरपालिकाको सडक सौन्दर्यीकरण परियोजनाका लागि सिटिजन्स बैंकको सहयोग
काठमाडौं ११ पुस २०८१-सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विराटनगर महानगरपालिका क्षेत्रभित्र...
पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा
काठमाण्डौ ११ पौष २०८१ दैलेखमा जारी पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ ।...
बर्सेनि थपिँदै जलवायु सङ्कट
काठमाडौं ११ पुस २०८१ जलवायुजन्य सङ्कट बर्सेनि थपिँदै गएको छ । कृषि, स्वास्थ्य, विकास पूर्वाधार,...
रसुवा भ्रमण गर्ने २५ हजार नाघे, राजस्व संकलन सन्तोषजनक
रसुवा १० पुस २०८१। रसुवाको पवित्र तीर्थस्थल गोसाईकुण्ड र लाङ्टाङ क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या...
धरहराबाट एक महिनामा उठ्यो ५५ लाख
काठमाडौं–१० पुस २०८१ धरहराबाट एक महिनामा ५५ लाख रूपैयाँ राजस्व उठेको छ। गत मंसिर ९...
कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा
काठमाडौं–१० पुस २०८१ कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा गरिएको छ । बैंकको पुँजीकोष अनुपात नपुगेपछि...