विदेश गएको एक महिनामा नै अपलपत्र

काठमाडौं, १२ माघ । एक महिनाअघि मात्र बैदेशीक रोजगारीमा ओमन पुगेका २० जना नेपाली कामदार...

तलब र भत्तासहित संसद् सचिवालयका कर्मचारीले मासिक कति पाउँछन्?

काठमाडौँ १२ माघ पहिलो संविधानसभा गठन भएपछि संसद् सचिवालयका कर्मचारीलाई ६० प्रतिशत भत्ता दिन अर्थ...

दुग्ध विकास संस्थानमा अढाइ करोड घोटाला गर्ने को ?

काठमाडौँ १२ माघ दुग्ध विकास संस्थानका कर्मचारीले पछिल्ला तीन वर्षमा २ करोड ४९ लाख ४२...

स्वदेशी लगानीकर्ताकै हैसियतमा माथिल्लो त्रिशूलीसँग सम्झौता

काठमाडौँ, ११ माघ नेपाल विद्युत् प्राधिकरणले नेपाली प्रवद्र्धककै हैसियतमा माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनासँग विद्युत्...

यस वर्ष देशभरिका १६ हजार युवालाई व्यावसायिक तालीम दिइने

काठमाडौँ ११ माघ -व्यावसायिक शिक्षा तथा तालीम अभिवृद्धि परियोजना (इभेन्ट)ले यस वर्ष देशभरिका १६ हजार...

जापानले नेपाल सरकारलाई रु ३२ करोड अनुदानस्वरुप उपलब्ध गराउने

काठमाडौँ ११ माघ -जापान सरकारले खाद्य सहायता कार्यक्रम कार्यान्वयन गर्न नेपाल सरकारलाई रु ३२ करोड...

घर वनाउँदै हुनुहुन्छ ? अब एसएमएसबाटै जानकारी

शर्मिला पाठक काठमाडौँ, ११ माघ काठमाडौँ महानगरपालिकाले भवन इजाजतसम्वन्धी सेवाग्राहीको सूचना मोबाइल सन्देश (एसएमएस)बाटै दिन...

अायल निगममा बोनस बाँड्न ७७ करोड

काठमाडौं ११ माघ इन्धन कारोबारमा एकाधिकार जमाएको नेपाल आयल निगमले गत वर्षको नाफाबाट कर्मचारीलाई बोनस...

लाइसेन्स पाएकाे १० वर्षपछि माथिल्लो त्रिशुली-१ सँग पीपीएको निर्णय

काठमाडाैं ११ माघ अनुमतिपत्र (लाइसेन्स) जारी भएकाे १० वर्षपछि नेपाल विद्युत् प्राधिकरणले २१६ मेगावाटकाे माथिल्लाे...

तरलता अभाव : बज्न थाल्यो खतराको घन्टी

काठमाडौँ ११ माघ राष्ट्र बैंकका कार्यवाहक गर्भनर चिन्तामणि शिवाकोटीले बैंकको कर्जा, पुँजी र निक्षेप अनुपात...

सबै तहमा शाखा विस्तार गर्ने वाणिज्य बैंकको तयारी

–भीष्मराज ओझा काठमाडौँ, १० माघ राष्ट्रिय वाणिज्य बैंकले सबै स्थानीय तहमा बैंकको शाखा सञ्जाल पु¥याउन...

काठमाडौँबाट ४५ किलोमिटर उत्तरका जनता नै बैंकिङ पहुँचभन्दा बाहिर

– हरि लामिछाने काठमाडाँै, १० माघ वित्तीय क्षेत्रको विकास द्रुत गतिमा भइरहँदा काठमाडौँको छिमेकी जिल्ला...