निर्वाचन गराउन सरकारले खुट्टा कमाउन नहुने-अध्यक्ष ओली

काठमाडौँ ६ चैत नेपालगञ्ज-नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तोकिएको मितिमा स्थानीय निकायको निर्वाचन...

थवाङ स्थानीयवासीले काँग्रेसलाई स्वागत गरे

काठमाडौँ ६ चैत रोल्पा -माओवादी जनयुद्धको उद्गमस्थल रोल्पाको थवाङमा नेपाली काँग्रेस रोल्पाको नेतृत्व पहिलोपटक पुग्दा...

मेची महाकाली राष्ट्रिय अभियान सफलतापूर्वक सम्पन्न-एमाले अध्यक्ष ओली

काठमाडौँ ४ चैत भिमदत्तनगर-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको मेची महाकाली राष्ट्रिय अभियान...

‘जनताको माझमा राप्रपा कार्यक्रम’ सञ्चालन गरिने

काठमाडौँ ४ चैत – राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको चुनावलाई सहज बनाउने उद्देश्यले यही चैत...

संविधान संशोधन नभएसम्म मधेसी मोर्चा निर्वाचनमा सहभागी नहुने: महतो

काठमाडौँ ३ चैत चितवन – सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले परिमार्जनसहित संविधान संशोधन नभएसम्म मधेसी...

प्रत्यक्ष निर्वाचित कार्यकारी हाम्रो एजेन्डा हो- प्रधानमन्त्री

काठमाडौँ ३० फागुन प्रधानमनत्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्थासहितको राज्य प्रणाली आफ्नै पार्टीको...

गोली प्रहार हुनु अत्यन्त दुःखद-सभापति देउवा

काठमाडौँ २७ फागुन -नेपाली काँगे्रसका सभापति शेरबहादुर देउवाले कञ्चनपुरको नेपाल–भारत सिमानामा भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट...

वैशाख ३१ मा स्थानीय तहको निर्वाचन भएरै छाड्ने – नेता पौडेल

काठमाडौँ २६ फागुन फलेवास (पर्वत)-नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जुनसुकै अवस्थामा पनि वैशाख ३१...

लोकतन्त्रलाई बलियो बनाउन निर्वाचन आवश्यकः नेता पौडेल

काठमाडौँ २१ फागुन विराटनगर-नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताले निर्वाचन चाहेकाले तराई–मधेससहित मुलुकभर निर्वाचन...

नेपाली जनताबाहेक अरू कसैको आदेश नमान्ने: अध्यक्ष ओली

काठमाडौँ २१  फागुन कांकडभित्ता (झापा)-नेकपा (एमाले) ले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियताका सन्दर्भमा नेपाली जनताबाहेक...

एमालेको मेची–महाकाली अभियानको तयारी पूरा

काठमाडौँ १९ फागुन -नेकपा एमालेको यही फागुन २१ बाट सञ्चालन गर्ने मेची–महाकाली राष्ट्रिय अभियानको तयारी...

एमालेको मेची–महाकाली अभियानको तयारी पूरा

काठमाडौँ १९ फागुन -नेकपा एमालेको यही फागुन २१ बाट सञ्चालन गर्ने मेची–महाकाली राष्ट्रिय अभियानको तयारी...