देशभरका आठ स्थानको खनिज अध्ययन तथा उत्खननका लागि अनुमति

काठमाडौं २७, पुस २०७८ खानी तथा भूगर्भ विभागले देशभरका आठ स्थानको खनिज अध्ययन तथा उत्खननका...

चितवनमा १८ वर्षमाथिका ९० प्रतिशतले कोभिड विरुद्धको खोप लगाए

चितवन २७, पुस २०७८। जिल्लामा १८ वर्षमाथिका ९० प्रतिशतले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।...

सुलभ कर्जा अनुदानबाट किसान बञ्चित

रुकुम २७, पुस २०७८ रुकुमपूर्वका किसान प्रक्रिया पु-याउन नसक्दा प्रदेश सरकारले व्यवस्था गरेको सुलभ कर्जा सहजीकरण...

कोरोना सङ्क्रमण बढेसँगै सीमाक्षेत्रमा घर फर्कनेको लर्को

महोत्तरी २७,पुस २०७८ रोजगारीका लागि भारत गएका नेपाली कोरोना सङ्क्रमण त्रास बढेसँगै धमाधम घर फिर्न थालेका...

काठमाडौँ उपत्यकामा ‘स्मार्ट लकडाउन’ लागू गर्ने तयारी

काठमाडौं २७, पुस २०७८ कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण व्यवस्थापनका लागि काठमाडौँ उपत्यकामा ‘स्मार्ट लकडाउन’ लागू...

नेपाल आउने यात्रुलाई कडाई, पीसीआर रिपोर्ट नेगेटिभ भएकाले मात्रै प्रवेश पाउने

काठमाण्डौ २६ पौष २०७८ कोरोना संक्रमित बढ्दै गएपछि नेपाल आउने यात्रुहरूलाई समेत कडाई गरिने भएको...

कृषि कर्जा मेला तथा कृषि लगानी सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रममा नबिल बैंकको सहकार्य

काठमाडौं २६, पुस २०७८ नबिल बैंकले नेपालमै पहिलो पटक आयोजना हुन गईरहेको “कृषि कर्जा मेला” तथा...

मानहुँकोटमा बतासले लगानी गर्ने कुनै निर्णय भएको छैन :नगरप्रमुख न्यौपाने

तनहुँ २६, पुस २०७८। व्यास नगरपालिका–५ स्थित मानहुँकोट डाँडामा बताससँग सम्बन्धित कम्पनीले लगानी गर्ने विषय...

व्यवसायीको निरन्तर कर दोहन, अर्थ मन्त्रालय बेफिक्री

काठमाडौं २६, पुस २०७८ एक दशकभन्दा लामो समयदेखि उद्योगी व्यवसायीले निरन्तर रूपमा मूल्य अभिवृद्धि कर (भ्याट)...

कालीञ्चोकमा हिउँ खेल्ने आन्तरिक तथा बाह्य पर्यटकको भीड

काठमाडौं २६, पुस २०७८ दर्जनौँ हिमालका समिपमा रहेको कालीञ्चोक धार्मिक दृष्टिले मात्र नभई प्राकृतिकरुपमा पनि मनोरम...

विद्यालय बन्द गर्न सीसीएमसीको सिफारिस, २५ जनाभन्दा बढी भेला हुन नपाइने

काठमाडौं २५, पुस २०७८ कोभिड-१९ व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द...

नेपाल लाइफको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा पराजुली

काठमाण्डौ २५ पौष २०७८ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत...