भिभोद्वारा नेपालमा तीन नयाँ स्मार्टफोनहरु –भि२३ फाइभजी, वाई३३एस, वाई०१ सार्वजनिक

काठमाडौं, २७, चैत २०७८भिभोले आफ्नो भि र वाई सिरिजका तीनवटा स्मार्टफोनहरू – भि२३ फाइभजी, वाई३३एस...

नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक पौडेलद्धारा पदभार ग्रहण

काठमाण्डौ २६ चैत्र २०७८नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक सुनिल पौडेलले शुक्रबार कम्पनीको केन्द्रीय कार्यालयमा पदभार...

गोल्छा ग्रुपद्वारा थापाथली क्याम्पसका विद्यार्थीहरुलाई विद्युतीय गाडी बनाउन आर्थिक सहयोग

काठमाडौं ०१ चैत्र २०७८। गोल्छा ग्रुपले थापाथली क्याम्पसका विद्यार्थीहरुलाई विद्युतीय गाडी बनाउन आर्थिक सहयोग गरेको...

यस्तो छ टेलिकमको द्वितीय त्रैमासिकको वित्तीय विवरण !

काठमाण्डौ १ फागुन २०७८ ।नेपाल टेलिकमले चालु आर्थिक बर्ष २०७८–७९ को द्वितीय त्रैमासिकको वित्तीय विवरण...

दोब्बरले बढ्यो नेपाल टेलिकमको इन्टरनेट खपत

काठमाडौं २२, पुस २०७८ नेपाल टेलिकमको दैनिक इन्टरनेट (डेटा) खपत एक वर्षमै दोब्बरभन्दा बढीले वृद्धि भएको...

हिमपातका कारण टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध

काठमाडौं १५, पुस २०७८ दुई दिनदेखिको वर्षा र हिमपातका कारण म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा टेलिफोन तथा...

मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य नेपाल टेलिकमको “ब्राण्ड एम्बेसडर” नियुक्त

काठमाण्डौ २८ मंसिर २०७८ ।मुलुकको हास्यव्यंग्य तथा कलाकारिताको क्षेत्रमा चार दशकभन्दा लामो अवधिदेखि विशिष्ट पहिचान...

विकट र दूर्गम वस्तीहरुमा टेलिकमले हेलिकप्टरबाट उपकरण ढुवानी गरी मोबाइल सेवा उपलब्ध गरायो

काठमाण्डौ १२ मंसिर २०७८ नेपाल टेलिकमले अत्यन्त दूर्गम र विकट स्थानमा रहेका वस्तीहरुमा दशकौं अगाडिदेखि...

टेलिकमको आम्दानी एक अर्बले बढ्यो

काठमाडौं ३०, कात्तिक २०७८ गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको पहिलो त्रैमासमा टेलिकमको आम्दानी एक...

अब विमानभित्रै इन्टरनेट सेवा

काठमाडौं १७, कात्तिक २०७८ नेपाल  दूरसञ्चार  प्राधिकरणले  दुईवटा  विदेशी  एरोस्पेस  कम्पनीलाई  विमानभित्रै  मोबाइल  र  इन्टरनेट सेवा...

मोबाइल इन्टरनेट उपभोक्ता : थ्रीजीमा घटे, फोरजीमा थपिए

काठमाडौं १५ कार्तिक २०७८। चौथो पुस्ताको प्रविधि फोरजी विस्तारमा दूरसञ्चार सेवा प्रदायकहरूले जोड दिँदा मोबाइल...

नेपाल टेलिकम र एप्पलको आधिकारिक बिक्रेता इभोलुसन ट्रेडिङ प्रा.लिबीच सम्झौता

काठमाण्डौ ११ कार्तिक २०७८नेपाल टेलिकम र एप्पलको आधिकारिक बिक्रेता इभोलुसन ट्रेडिङ प्रा.लिको सहकार्यमा एप्पलको मोबाइल...