उत्तर कोरियाली राजदूत देशनिकाला

क्वालालम्पूर  २२ फागुन

उत्तर कोरयाली नेता किम जोङ उनका सौतेला छोरा दाजु किम जोङ नामको मलेसियामा भएको हत्या प्रकरणसँगै कूटनीतिक संकट देखिइरहेकै समयमा मलेसियाका लागि उत्तर कोरियाली राजदूत रि थोङलाई देश निकाला गरिएको छ ।

नाम हत्याकाण्ड पछि उत्तर कोरिया र मलेसियाबीच गाँसिएको पुरानो दौत्य सम्बन्ध बिग्रनुका साथै दुई देशबीच राजनीतिक शीतयुद्ध सुरु भएको थियो । आजको अन्नपूर्ण पोस्टले खबर छापेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया