उपराष्ट्रपति नन्दबहादुर पुनले गरे चन्द्रागिरी हिल्सको भ्रमण ( हेर्नुस ५ रोचक तस्बिर )
बिजनेसपाटी २२ फागुन
उपराष्ट्रपति नन्दबहादुर पुनले आज राजधानीबाट नाजिकै रहेको चन्द्रागिरी हिल्स भ्रमण गरेका छन् । केही दिन अघि मात्र अस्वस्थ भएपछि अस्पताल भर्ना भएका उनी स्वास्थ्यलाभ पछि कबुल्कार चढेर चन्दागिरीबाट उपत्यकाको अवलोकन गरेका हुन् ।
हेर्नुस उपराष्ट्रपतिको चन्दागिरी यात्राको रोचक तस्विरहरु :
फेसबुकबाट तपाईको प्रतिक्रिया