एनएमबी बैंकले ल्यायो अपत्यारिलो योजना, लिनुस फाईदा !
काठमाडौं १४ कार्तिक
घर बनाउन वा नयाँ घरजग्गा किन्नका लागि एनएमबी बैंकले ३५ वर्षे लामो समय अवधिको आर्कषक घरकर्जा योजना ल्याएको छ । यस योजनाको मुख्य बिशषता भनेकै निम्न तथा मध्य आय भएका ग्राहकहरुलाई आफ्नो सपनाको घर बनाउन कम आर्थिक भार परोस भन्ने रहेको बैंकले जनाएको छ । अतुलनिय ब्याज दर, न्युनतम मासिक किस्ता, तथा लामो समय अबधि भएकाले समग्र ग्राहकवर्गलाई समेट्ने बैंकले विश्वास लिएको छ । यो योजना नेपाली बैकिङ्ग क्षेत्रमै पहिलो र नौलो रहेको जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया