एनसीएम मर्चेन्ट बैंकिंग प्रभु बैंकको बिक्रि प्रबन्धक
बिजनेसपाटी ११ चैत्र
एनसीएम मर्चेन्ट बैंकिंगलाई प्रभु बैंकले बिक्रि प्रबन्धक नियुक्त गरेको छ । बैंकले निष्काशन गर्न लागेको ४० प्रतिशत हक्प्रद्को लागि बिक्रि प्रबन्धक चयन गरेको हो । प्रभु बैंकका सीइओ अशोक शेरचन र एनसीएम मर्चेन्टका सीईओ विजय लालल श्रेष्ठले यस सम्बन्धि सम्झौतामा बिहिबार हस्ताक्षर गरेका हुन् ।
प्रभु बैंकको पुस ८ मा बसेको साधारण सभाले ४० प्रतिशत हकप्रद प्रस्तव पारित गरेको थियो । बैंकले २ करोड ३५ लाख २५ हजार ६ सय ८ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया