कतारको विश्वभर कति छ लगानी ?

लण्डन २८ जेष्ठ ।
लण्डनका भव्य होटल हुन् वा भवन जहाँ कतारको लगानी नभएका कमै होलान्। कतारले बेलायतदेखि अमेरिकाल गायतका थुप्रै देशमा ३ सय ३५ अर्ब डलर लगानी गरेको छ।
अहिलेसम्म कतारले बेलायतमा करिब ३५ अर्ब पाउन्ड लगानी गरेको छ जुन लगानी अबको ५ बर्षमा ४० अर्ब पुग्ने बीबीसीले बताएको छ। प्रपर्टी रिसर्च कम्पनी डाचाका अनुसार लण्डनमा कतारसँग ८ सय ७९ कर्मसियल र रेजिडेन्सियल सम्पति छ।जुन सम्पतिमा २६ मिलियन स्क्वायर फिट भूमि कर्मसियल समूहमा पर्छ।

.jpg)
फेसबुकबाट तपाईको प्रतिक्रिया