कनकमणि दीक्षितको करोडौं रुपैयाँको जग्गा सरकारको नाममा

काठमाडौं२० साउन  ।

पत्रकार कनकमणि दीक्षित र उनका परिवारले उपभोग गर्दै आएको ललितपुरको पाटनढोकासिथत करोडौं मूल्य पर्ने १८ रोपनीभन्दा बढी जग्गा नेपाल सकारको नाममा दर्ता हुने भएको छ ।

भूमिसुधार कार्यालय ललितपुरले ललितपुर उपमहानगरपालिका ३ पाटनढोकामा रहेको १८ रोपनी ९ आना ३ पैसा जग्गा नेपाल सरकारेको नामा दर्ता हुने निर्णय गरेको भूमिसुधार कार्यालय ललितपुरका अधिकृत रत्मान उदासले जानकारी दिएको आजकोराजधानी दैनिकमा समाचार छ ।

मुमिसुधार कार्यालयले तत्कालीन मुमा बडामहारानी जगदम्दाले हदबन्दी भन्दा बढी देखिएको भन्दै यो जग्गा नेपाल सरकारको नाममा दर्ता गर्ने निवेदन दिएको देखिएको तर सो जग्गा दीक्षिति परिवारले उपभोग गरिरहेको देखिएको भन्दै सरकारको नाममा दर्ता गर्ने निर्णय गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया