कर्मचारी अभाव खेप्दै सूचना विभाग
बिजनेसपाटी २६ श्रावण
पत्रकारहरुको संरक्षकको रुपमा रहेको सूचना तथा संचार मन्त्रालइ अन्तर्गत रहेको निकाय सूचना विभाग अहिले कर्मचारी अभावको सामना गरीरहेको छ । सूचना विभागको जिम्मेवरीमा रहेर कुल दरवन्दी संख्या मध्ये आधा आधीको हारहारीमा मात्रै कार्यरत कर्मचारी रहेकोमा पछिल्लो पटक झन् त्यसको मात्रामा कमि आएको छ । पछिल्लो पटक विभागको कममा चाप वढे संगै कर्मचारीको संख्यामा कमि आएको हो ।
विभागले असार, साउन महिनाभर प्रेश पासका लागि दरवन्दी विवरण र कर्मचारीहरुको विवरण मागी सो का आधारमा प्रेश पासको वितरण तथा अनलाइनहरुको व्यवस्थीतका लागि अनलाइनहरुको विवरण लिने काम अगाडि वढाएसँगसँगै अन्य अवस्थाको भन्दा काममा चाप पर्न गएको छ भने त्यस संगसंगै नियमीत कार्यहरुमा लोक कल्याणकारी सूचनाहरु संकलन गर्ने तथा सो वापत एैन नियम अनुसार समयमै पेश भए नभएको आधारमा उनिहरुले पाउने रकम रोक्क ागर्ने वा वितरण गर्ने। लगाएत विभीन्न संचार प्रतिष्ठानवाट आएका उजूरी वा गुनासाहरुको समाधानको लागि मध्यस्तकर्ताको भूँमकिा खेल्दै आएको सूचना विभाग अहिले आफै कर्मचारी अभावमा सञ्चार प्रतिष्ठानमा आउने अन्य नयाँ कार्यहरुको पालना वा सो कार्यलाई व्यवस्तीत गरेर सरकारी कार्यलयहरुको कममा आउने जनसगुनासाहरु कम गरी अगाडि वढ्ने वेलामा भने सूचना विभाग कर्मचारी अभावमा रुपल्लीएको सेवा लीन आउने सेवाग्राहीले प्रत्यक्ष अनुभुती गर्न सक्दछन् । तापनी भएका कर्मचारीहरुले आफ्नो कार्यलयवाट हुने सेवासुवीधामा केहि कमी हुन भने दिएका छैनन् । रहेका कर्मचारीले आफ्नो क्षमताले भ्याउनेसम्मको सेवा सुवीधा प्रदान गरेर त्यहा कार्यरत कर्मचारीहरुले असल कर्मचारीको भूमीका निर्वाह गरेको भन्न हिचकीचाउने अवस्था भने हुन दिएका छैनन् ।
कर्मचारी कमि रहेकोमा पनि केहि केहि महिना अगाडिसम्म कार्यरत रहेका कर्मचारीमध्ये ४ जना कर्मचारी आन्तरीक वढुवाको माध्यमवाट वढुवा भई सामन्य प्रसासन मन्त्रालय अन्तर्गत अन्य कार्यलयमा खटिएका छन् । जसम्ध्ये अधिर्कत स्तर वा सो भन्दा माथिका ७ जना र त्यस्तै १० जना कार्यल साहायक स्तरका कर्मचारी र ९ जना सहायकस्तरका कर्मचारी रहेको सूचना विभागमा जसमध्यृ ८ जना करार सेवामा कार्यरतकर्मचारी रहेको सूचाना विभागमा त्यतीकै मात्रामा कर्मचारीको असन्तुल न देख्न सकिन्छ जसवाट कार्यलय सहायकको रुपमा रहेका कर्मचासरीले पनि आफ्नो जिम्मेवारी भन्दा माथिल्लो स्तरको काम गर्नुपर्ने वाध्यता उत्पन्न भइरहदा कार्यालय प्रमुख वा सो सरहका कर्मचारी काम विहीन वन्ने स्थीती उत्पन्न भएको छ ।
त्यस्तै निजामती सेवा अन्तर्गतका कर्मचारी कार्यलयको कामको चाप वढिरहदा तालीम लगाएत भ्रमणमा संलग्न छन् त कोहि भने कार्यालयको वढुवा प्रणलीको कोटा सकेर अन्य कमाउ अन्तर्गतका कार्यालयमा रोजी गएका छन् । यसरी सेवा सूविधा लीएर स्थायी सरकारको रुपमा रहेर सरकारका नीति तथा कार्यर्कमहरु सूचारु गर्न निजामतीको लोकसेवाको प्रणलीवाट नियुक्त गरीएका कर्मचारीहरुले सरकारी कार्यलयको कर्यलयमा सरकारको काम कहिले जाला घाम भन्ने प्रवृती देखाउदा कार्यलयमा रहेका सेवा करारका कर्मचारीहरुले कम ज्वाला र सेवा सूविधाका आधारमा पनि उत्तीकै रुपमा सेवा सूविधा पुर्याउदै आफ्नो कार्य र जीम्मेवारी पुरा गर्दै आाएका छन् ।
यसरी निजामती क्षेत्रको सेवा सुविधाका आधारमा विकर्षण मानिने सञ्चार मन्त्रालय अन्तर्गत हुलाक कार्यालय सँगसँर्ग मानीने सूचना विभागमा कर्मचारी वढुवाको अन्तीम रोजाइको कार्यलय हुने देखाउछ । भने महानीर्देशकको अन्त्र सरुवा भएको करिव ७ महिना अगाडि महानीर्देशकको रुपमा सूचना विभाग र सार्क सूचना केन्द्रको समेत सेवा सूविधा उपयोग गर्दै आउनु भएका कोइराला सार्क सूचना केन्द्रको खारेजी सँगै लोक सेवा आयोग केन्द्रीय कार्यलयमा सरुवा भएको करिव ७ महिना वितीस्कदा समेत सूचना विभागमा महानीर्देशकको पद पूर्ति हुन सकेको छैन । भने हाल सूचना तथा सञ्चार मत्रालयमा रहि सूचना विभागमा महानीर्देशकको रुपमा रघुराम विष्ट कागजमा रहेर कार्य गर्दै आउनु भएको छ ।
यसरी सरकारको सेवा सूविधा उपयोग गरेर जनतालाई सेवा सूविधा दिने उपयुक्त समयको खोजी गरी असल र लोकप्रीय नागरीक वन्ने चाहनाको वावजुद कर्मचारीमा धन आर्जन गर्ने र छिटो छिटो वढुवा लीई स्तर उन्नत गरी पदमा लालसीत हुने लिप्त मानसीकताका कारण उनीहरु ले जनताका सेवामा ध्यान पुर्याउन सकिरहेका छैनन् । भन्ने हाल कार्यलयको चापको समयमा आफ्ना कर्मचारीलाई व्यवस्थीत गर्न सामान्य मन्त्रालय चुकेको देखिन्छ जसको कारण माथिल्लो तहका कर्मचारीले तथा ट्रेड युनीएका पदाधीकारीले आफ्ना नजिकका कर्मचारीलाई अनुकुलता हुने स्थानमा राख्ने परिपाटीले मान्यता पाइरहदा भने जसको कारणवाट सोवाग्राहीको सोवा प्रती जिम्मेवार रहने परिपाटीको विकास गर्न कर्मचारीको परिचालनको जीम्मेवार रहेको सामान्य प्रशासन मन्त्रालय र निजामती क्षेत्रका विभीन्न संघ संगठन चुकेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया