काठमाडौं उपत्यकामा २०० जना कोरोना संक्रमित थपिए
काठमाडौं ४ भदौ,।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २ सय जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना संक्रमित भेटिएका छन्

फेसबुकबाट तपाईको प्रतिक्रिया