कैलाली मुद्दा फिर्ता लिनेप्रति एमालेको आपत्ति

काठमाडौँ ८ अशोज

सरकारले गत वर्ष कैलालीको टीकापुरमा भएको घटनाका दोषीलाई उन्मुक्ति दिन मुद्दा फिर्ता लिन लागेको भन्दै आपत्ती प्रकट गरेको छ । जारी केन्द्रीय समिति बैठकमा शुक्रबार विशेष प्रस्ताव पारित गर्दै एमालेले यस्तो आपत्ती जनाएको हो । आजको अन्नपूर्णमा खबर छ। थरूहट आन्दोलनका क्रममा आन्दोलनकारीहरूले  टीकापुरमा एक बालकसहित ८ सुरक्षाकर्मीलाई  हत्या गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया