को को भए राष्ट्रिय युवा परिसदको जिल्ला अध्यक्ष ? ( नामावली सहित )

बिजनेस पाटी  , १६ श्रावण

युवा पलायन रोक्न, स्वदेशमै युवाहरुको लागि अवसरहरु सिर्जना गर्न र युवाहरुलाई सिपयुक्त एवं शसक्त बनाउने, युवा नीति बनाउने उदेश्यसाथ हालै नवगठित राष्टिय युवा परिषदलाई सरकारले प्राथमिकताका साथ यस बर्ष ४० करोड बजेट छु्टयाएको छ । प्रधानमन्त्री केपी ओलीले उदघाटन गरेर सञ्चालनमा आएको यस परिषदले हालैमात्र ६० वोटा  जिल्लामा राष्ट्रिय युवा परिषदको जिल्ला अध्यक्ष मनोनीत समेत गरेको छ । उनीहरुलाई सो जिम्मेवारीमा रहेर कार्य गर्न प्रति महिना २० हजार भक्ताको समेत ब्यवस्था गरिएको राष्टिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधब ढुङगेलका कार्यलय सचिव श्यामकाजी खत्रीले बताए । सरकारको यो अभियान सकारात्मक भएपनि परिषदको एमालेकरण भएको आलोचनाहरु बहिर सुन्नमा आएको छ । हालैमात्र आफनो उदेश्य बमोजिमको गतिविधि सञ्चालन गर्न राष्टिय युवा परिषदले क–कसलाई नियुक्ती गत्यो । हेर्नुस नाम र ढेगाना सहीत

जिल्ला युवा समितिको अध्यक्ष पदमा मनोनित व्यक्तिहरूको नामावली

क्र.स. नाम÷थर पद जिल्ला ठेगाना 

१. शन्तोष प्रसाई, अध्यक्ष ताप्लेजुङ सिनाम–
२. पृथ्वि लावती अध्यक्ष पाँचथर फिदिम–

३. नवराज शंकर अध्यक्ष इलाम मंगलबारे–

४. छवि चुडाल अध्यक्ष झापा हल्दिबारी–
५. रविन थापा अध्यक्ष मोरङ बाहुनी– ९

६. हर्कजङ हेवेन अध्यक्ष सुनसरी थिङवायु–

७. नविन खतिवडा अध्यक्ष तेह्थुम आमुङ–
८. अर्जुन राई अध्यक्ष धनकुटा धनकुटा न.पा.
९. हरि लिम्बु अध्यक्ष संखुवासभा जलजला–
१०. विकास राई अध्यक्ष भोजपुर देउराली–

११. खगेन्द्र पोखरेल अध्यक्ष उदयपुर त्रियुगा–
१२. सुधिर कार्की अध्यक्ष ओखलढुङ्गा भदौरे–

१३. बैद्यनाथ शाह अध्यक्ष सिरहा मल्यानपुर जब्दी–

१४. संजिब कुमार सुरज अध्यक्ष धनुषा जनकपुर–

१५. सत्यनारायण यादव अध्यक्ष महोत्तरी सोनामाई–

१६. सञ्जय कुमार दाहाल अध्यक्ष सिन्धुली कमलमाई नगरपालिका–

१७. प्रदिप यादव अध्यक्ष रौतहट पिपरीया–
१८. संतोष चौलागाई अध्यक्ष मकवानपुर हेटौडा–
१९. अस्मीन घिमिरे अध्यक्ष चितवन भरतपुर, उ.प.न.–
२०. प्रकाश कुमार कार्की अध्यक्ष रामेछाप गेलु–

२१. धीराज सुवेदी अध्यक्ष दोलखा सहरे–
२२. शशीनाथ आर्चाय अध्यक्ष सिन्धुपाल्चोक वाँडेगाँउ–

२३. विपिन लामा अध्यक्ष काभ्रेपल्चोक पल्थली –
२४. हरिबहादुर मगर अध्यक्ष धादिङ खरी
२५. सुरेश अधिकारी अध्यक्ष रसुवा ठूलो गाँउ–

२६. निरेश लाल सिंह अध्यक्ष काठमाण्डौं गोङगवु–
२७. रमेश चन्द्र घिमिरे अध्यक्ष ललितपुर बज्रबराही न.पा.
२८. विवश बुढाथोकी अध्यक्ष लमजुङ बेसी सहर न.पा.–
२९. खिमबहादुर कुमाल अध्यक्ष तनहुँ सुकला गण्डकी न.पा.–

३०. आर्शिवाद सुवेदी अध्यक्ष कास्की कास्कीकोट गा.वि.स.–
३१. घनश्याम सुवेदी अध्यक्ष स्याङजा फेदीखोला गा.वि.स. –

३२. बिमल लामिछाने अध्यक्ष पर्वत तिलाहार–
३३. देवी प्रसाद शर्मा अध्यक्ष म्याग्दी पात्लेखेत–

३४. सम्राट गौचन अध्यक्ष मुस्ताङ लेते–
३५. रमेश पौडेल अध्यक्ष नवलपरासी माकर–
३६. बसन्त ढकाल अध्यक्ष रुपन्देही खड्गकोट–

३७. टुकलाल गैरे अध्यक्ष कपिलवस्तु बाबागंगा न.पा.–

३८. भोजराज पोखरेल अध्यक्ष पाल्पा सोमादी–

३९. राजेन्द्रविक्रम कुँवर अध्यक्ष गुल्मी हस्तेचउर–
४०. लिल बहादुर वि.क. अध्यक्ष अर्घाखाँची खन–

४१. सुरेशकुमार रावत अध्यक्ष दाङ ह्यानीखाल–
४२. जनक वि.क. अध्यक्ष सल्यान पिपलनेटा–
४३. ठाकुरप्रसाद ओली अध्यक्ष रोल्पा जुगार–

४४. नेगन सिंह कँवर अध्यक्ष प्युठान प्युठान न.पा.–
४५. कमल बस्नेत अध्यक्ष बाँके विरेन्द्र न.पा.

४६. चन्द्र प्रसाद दाहाल अध्यक्ष दैलेख बाँसी–
४७. टेकेन्द्र बस्नेत अध्यक्ष सुर्खेत डाँडाखाली–

४८. नारायण घर्ति अध्यक्ष जाजरकोट पुन्मा–

४९. तुलाराज मल्ल अध्यक्ष कालीकोट पाखा–
५०. रतननाथ योगी अध्यक्ष जुम्ला कुदारी–

५१. कमल बोहरा अध्यक्ष हुम्ला ठेहे–

५२. सुनाराम बुढा अध्यक्ष डोल्पा माझथाल–
५३. युवराज शाही अध्यक्ष बाजुरा जुम्कोट–

५५. मन कुमारी साउद अध्यक्ष अछाम नुनैगडा–

५६. शम्भु कुँवर अध्यक्ष कैलाली चण्डीका– ८, अछाम

५७. खडग सिंह वडाल अध्यक्ष दार्चुला खलंगा–
५८. सन्तोष प्रकाश जोशी अध्यक्ष बैतडी डिलासैनी–

५९. भरत बहादुर मल्ल अध्यक्ष डडेलधुरा भद्रपुर–

६०. महेश प्रसाद पन्त अध्यक्ष कञ्चनपुर भिमदत्त नगरपालीका–

निर्णय गर्न बाँकी जिल्लाहरू
सोलुखुम्बु÷खोटाङ्ग÷सप्तरी÷बारा÷पर्सा÷सर्लाही÷नुवाकोट÷भक्तपुर÷बागलुङ्÷बझाङ÷गोरखा÷बर्दिया÷
रुकुम÷मनाङ÷मुगु

फेसबुकबाट तपाईको प्रतिक्रिया